Piles

piles ayurvedic treatment

Piles (Hemorrhoids)

Piles, also known as hemorrhoids, are swollen veins located in the rectum or anus. These can be internal (inside the rectum) or external (under the skin around the anus). Piles often cause discomfort, itching, pain, and bleeding during bowel movements. They are typically triggered by factors like prolonged sitting, constipation, obesity, pregnancy, or a low-fiber […]

Piles (Hemorrhoids) Read More »

क्षारसूत्रबाट पनि हुन्छ पायल्सको उपचार

पायल्सको बारेमा हामीकहाँ खुलेर चर्चा वा कुराकानी गरिंदैन । धेरैले यो समस्या भित्रभित्रै लुकाइरहेको हुन्छन् । मकहाँ उपचार गराउन आउनेहरु पनि सुरुमा खुलेर आफ्नो पीडा बताउँदैनन् । पायल्सको समस्या लुकाउने भएकाले नै कहिलेकाहीं यो जटिल बन्छ । शल्यक्रिया नै गर्नुपर्ने अवस्था आइलाग्छ । यदि सुरुवाती चरणमै पायल्सबारे थाहा भयो भने उपचार सहज हुन्छ । पायल्स

क्षारसूत्रबाट पनि हुन्छ पायल्सको उपचार Read More »

मलद्वारमा हुने आम समस्या फिसर, के छ उपचार ?

मकहाँ आउनेमध्ये अधिकांशले भनिरहेका हुन्छन्, ‘मलाई पायल्स भयो ।’ मलद्वारको समस्या हुनासाथ उनीहरुलाई यही लाग्छ । तर ‘मलाई पायल्स भयो’ भन्दै आउनेहरुमध्ये आधाजसोलाई अन्य समस्या देखिन्छ । जस्तो कि फिसर । यो पनि पायल्स जस्तै देखिन्छ । तर फिसरको प्रकृति र उपचार फरक हुन् । फिसरको बारेमा त्यति चर्चा हुने गरेको छैन, जति पायल्सको ।

मलद्वारमा हुने आम समस्या फिसर, के छ उपचार ? Read More »

यी खानेकुरा जसले पायल्स हुनसक्छ

पायल्सको समस्या झेलिरहेका व्यक्ति खानपानबारे बढी नै सतर्क हुने गर्छन् । उनीहरु सोधिरहेका हुन्छन्, ‘मैले के खान हुँदैन, के खान हुन्छ ?’ उनीहरुको सूचीमा धेरैजसो नखाने खानेकुरा समेटिन्छ । स्वभाविक हो, मलद्वारमा समस्या आउनुमा पेटको भूमिका मुख्य हुन्छ र पेटमा समस्या आउनु खानपानसँग जोडिन्छ । अस्वस्थ र असन्तुलित खानपानले पायल्स जस्ता मलद्वारसम्बन्धी रोग निम्त्याउन सक्छ

यी खानेकुरा जसले पायल्स हुनसक्छ Read More »